Wednesday, 23 July 2008

तिम्रो बिहे को कुरा चल्दा

धेरै कम मान्छेहरु हुन्छन,
जो आफ्नो मनले रोजेको केटीको
बिहेको कुरा चल्दा रमाउने गर्छन्,
त्यही कम मान्छेहरुमा म पनि एक हुँ !!

जब तिम्रो बिहेको कुरा चल्यो,
मेरो मनमा जिबन् को ज्योति बल्यो,
तिमी लाइ सप्तरँगी साडी ओढाउदा,
मेरो सिरमा ढाकाको टोपी धल्कियो,

तिम्रो सिउदोमा सिन्दूर् पर्दा,
मेरो नजर तिम्रो सिउदोमा थियो,
तिम्रो लागि पन्चे बाजा बज्दा,
म हर्सले नाचिरहेको थिए,

तिमीलाई सिङ्गारिएको मन्डपमा राख्दा,
म तिमिलाइ नै हेरिरहेको थिए,
तिम्रो अघि पछि जन्ती हिड्दा,
म तिमी सँग हिडिरहेको थिए,

तिमीलाई हाम्रो घरमा पुर्याउदा,
मेरो आमाले स्वगत गरिरहनु भएको थियो,
तिमी सँग मेरो पनि नँया जिवन सुरु भएको थियो,
किन भने त्यो बेहुला म नै त थिए,

Tuesday, 15 July 2008

गजल (एक कोशीस)

बिहानिको शीत सँगै झरे पनि याद हरु,
घाम का यि किरण सँग जुड्छन फेरी साथ् हरु,

अझै पनि मेरो मनमा तिमीलाई नै सजएको छु,
समाज ले भड्काइदिए बनी सकेका बात हरु,

तिमी बिना मुहारको हासो पनि खल्लो लाग्छ,
समेट्दैछु बिख्रिएर भात्किएका आँट हरु,

मुटु पोल्छ अझै मेरो निस्ठुरिको दाग लाग्दा,
तिमीले नै पढएका हौ पिरती का पाठ हरु,

Saturday, 17 May 2008

Adhuro kabita

बिछोड लाइ जिताउनु मा तिम्रो पनि हात होला,
पराइ भनी लत्‍याइदिने यो समाजमा चलन चल्‍यो,
हासुन जेल साथ दिइ सुन्‍यता मा छोडी जादा,
मदिराको साथसँगै सारा जिवन त्‍यसै ढल्‍यो,

तिमी एक मायाकी सागर,
म एक यात्रि हुँ प्रेमको,
तिम्रो मायाले तान्दैछ,
डोर्याउदै छ, अनि म डोहोरिदै छु,

तिम्रो ति आँखा नशाले भरिएको,
म मात्तिदै छु,ति नजरको नशामा,
होस हराउदै छ, मध्होसी छाउदैछ,
म बेहोसिदैछु, नब्युँझने आशामा,

मलाई लुक्न देऊ, तिम्रा ति गाँजलू आँखामा,
मलाई गुन्-गुनाउन देऊ, तिम्रो सूरीलो भाकामा,
मलाई मात्तिन देऊ, तिम्रो मायाको नशामा,
मलाई निदाऊन देऊ, तिम्रो कोमल ति काखमा,

Friday, 16 May 2008

Wednesday, 14 May 2008

Chandani

Despite the place,
That I'm now in,
This corner of my life,
That tells where I've been...

Despite the set backs,
That I face,
Or of the tears,
That leaves a trace...

Despite the time,
That distance brings,
Or life's little quirks,
And all other things,

Despite that fact,
That I still live,
Memories of a past,
I can't forgive...

Despite the rains,
That floods the trail,
Despite life's winds,
A force of gale...

Despite the moon,
Laying hidden behind,
The tracks I time,
Within my mind,

Despite harsh words,
Whispered aloud,
Or of the sun,
Behind the clouds,

Despite the way,
Life comes about,
My love for you,
There is no doubt...!!

(A creation of chandani)

Ohh yes life is the game.

Dream breaks, only when u break the promise,
You don’t realize when you jump on her kiss,
Yes it does hurt and the same way of pain,
Once you realize it, it will never repeat again,

Sadness and unsuccessful is what you think,
Kisses and happiness is there in the link,
Just you click on and cheer up your mood,
Leave that depression on the side for good,

When night starts, just look up that moon,
With the hope may she is looking the same,
You will find her face in it the one you love,
Life is to live with happiness that is the game…

Ohh yes life is the game.

-Ram

I was sort of hoping,

I was sort of hoping,
That you would come along,
Like the answer to a prayer,
And the music to a song.

Like the kind of thing that happens,
At a special place and time,
That will change our lives forever,
Like a fantasy of mine.

The fantasy was there before,
I ever knew your name,
And now that I have found you,
We will never be the same.

So, pardon, if I look at you,
Forgive me if I stare,
At the fantasy I knew before,
I saw you standing there.

For I was always hoping,
That you would come along,
Like the answer to a prayer,
And the music to a song

-Ram