I always do care of you,
there is nothing I can do,
you are always near to me,
in fact I have opened my heart for you,
Faith is a part of friendship,
you may not need to handle it,
touching does not bother at all,
but let me just have a look a bit,
I am not a part of your life,
in fact you are surely of mine,
cant make u fall on anyone,
I see you always there in shine,
I aint need to come in your life,
cozs u r always in my heart,
no hope neither the promise can be made,
cozs u will never be apart,
love is not a trade,
neither it need to be hide,
infact i am just next to you,
caring with protection, standing by aside,
dreams are too high but I cant fly,
water seems deep so ok in the ground,
can you let me in your heart?
or can you let me be your around?? !!!
- Ram
(for sumi)
Wednesday, 19 March 2008
भएछ खरानी जलेर ।।
गाँजलु आँखा ओभानो भै सकेछ,
सकिएछ... झरेछ आँशु चुहिएर...!!
कलकलाउदो यि हरियो पालुवा झैं जिवन,
धुँवा बनि उडेछ... भएछ खरानी जलेर...!!
मायाको एक अनौठो अनुभब,
यादहरु ओईरिएछ, बिचलिएर...!!
पिरतीको यो अनौठो बिश्वास,
माया झन गाढिएछ, तिखारिएर...!!
देखेको थिए कति सपनीहरु,
आँशुमा डुबेछ, बगेछ पखालिएर...!!
बुनेका थिएं कति धेरै खुशीहरु,
टुक्रिएछ, छरिएछ लथालिङ्गिएर...!!
बटुलेको थिएं कति मिठो यादहरु,
हावाले उडाएछ, गएछ बतासिएर...!!
साँचेको थिएं कति धेरै माया,
मुटु भित्रै निचोरिएछ अतालिएर...!!
आँखाको त्यो अमूल्य आँशु,
झरेछ थोपा थोपा बर्सेछ गर्जिएर...!!
मुटुमा चट्टान खसेछ अझै,
थिचेछ आफैलाई, पछारिएछ बज्रिएर...!!
अबिश्वासको त्यो कमजोर खम्बा,
चर्किएछ, लडेछ भत्किएर...!!
नशामा डुबेको ति अचल आँखा,
पछारिएछ, ढलेछ मात्तिएर...!!
गाँजलु आँखा ओभानो भै सकेछ,
सकिएछ झरेछ, आँशु चुहिएर...!!
कलकलाउदो यि हरियो पालुवा झैं जिवन,
धुँवा बनि उडेछ, भएछ खरानी जलेर...!!
भएछ खरानी जलेर ।।
-Ram
सकिएछ... झरेछ आँशु चुहिएर...!!
कलकलाउदो यि हरियो पालुवा झैं जिवन,
धुँवा बनि उडेछ... भएछ खरानी जलेर...!!
मायाको एक अनौठो अनुभब,
यादहरु ओईरिएछ, बिचलिएर...!!
पिरतीको यो अनौठो बिश्वास,
माया झन गाढिएछ, तिखारिएर...!!
देखेको थिए कति सपनीहरु,
आँशुमा डुबेछ, बगेछ पखालिएर...!!
बुनेका थिएं कति धेरै खुशीहरु,
टुक्रिएछ, छरिएछ लथालिङ्गिएर...!!
बटुलेको थिएं कति मिठो यादहरु,
हावाले उडाएछ, गएछ बतासिएर...!!
साँचेको थिएं कति धेरै माया,
मुटु भित्रै निचोरिएछ अतालिएर...!!
आँखाको त्यो अमूल्य आँशु,
झरेछ थोपा थोपा बर्सेछ गर्जिएर...!!
मुटुमा चट्टान खसेछ अझै,
थिचेछ आफैलाई, पछारिएछ बज्रिएर...!!
अबिश्वासको त्यो कमजोर खम्बा,
चर्किएछ, लडेछ भत्किएर...!!
नशामा डुबेको ति अचल आँखा,
पछारिएछ, ढलेछ मात्तिएर...!!
गाँजलु आँखा ओभानो भै सकेछ,
सकिएछ झरेछ, आँशु चुहिएर...!!
कलकलाउदो यि हरियो पालुवा झैं जिवन,
धुँवा बनि उडेछ, भएछ खरानी जलेर...!!
भएछ खरानी जलेर ।।
-Ram
अन्तिम श्वास
हरेकपल्ट श्वास लिदा अन्तिम श्वास पो हो कि जस्तो,
चाहाना छ मुटु भरि मेरो माया किन यस्तो........!!
तिमी बिना जिवन मेरो लक्ष्यबिहिन यात्री जस्तो,
लिई रहेछु अन्तिम श्वास मूल्यहिन र अति सस्तो....!!
पहाड भन्दा ठूलो थियो सागर भन्दा गहिरो,
मेरो मुटु आज हेर कतै बाढी कतै पहिरो....!!
माया लाउदा खुशी अनि उमंग र उत्साह देखे,
आफ्नो भाग्य थाहै नपाई चोट शहिद आफै लेखे...!!
आँखा भरि आँशु थिए सुकिसके आँशु पनि,
पिर माथि चोट अझै दिए सबै गनि गनि........!!
धिक्कार्दै पो छ कि मलाई यो धर्तीमा पठाउनेले,
सन्देश लिई आएहुन्थ्यो आज भोलिमा आउनेले...!!
हरेकपल्ट आँखा खोल्दा फेरि बन्द होला जस्तो,
मन भित्रका चाहाना यो बुझिदिए हुन्थ्यो कस्तो...!!
निष्टूरी यो तिमी होइन गुनासो नि मेरो छैन,
माया आफै बैरी भयो अन्तिम श्वास पनि गयो....!!
अन्तिम श्वास पनि गयो....!!!
-Ram
चाहाना छ मुटु भरि मेरो माया किन यस्तो........!!
तिमी बिना जिवन मेरो लक्ष्यबिहिन यात्री जस्तो,
लिई रहेछु अन्तिम श्वास मूल्यहिन र अति सस्तो....!!
पहाड भन्दा ठूलो थियो सागर भन्दा गहिरो,
मेरो मुटु आज हेर कतै बाढी कतै पहिरो....!!
माया लाउदा खुशी अनि उमंग र उत्साह देखे,
आफ्नो भाग्य थाहै नपाई चोट शहिद आफै लेखे...!!
आँखा भरि आँशु थिए सुकिसके आँशु पनि,
पिर माथि चोट अझै दिए सबै गनि गनि........!!
धिक्कार्दै पो छ कि मलाई यो धर्तीमा पठाउनेले,
सन्देश लिई आएहुन्थ्यो आज भोलिमा आउनेले...!!
हरेकपल्ट आँखा खोल्दा फेरि बन्द होला जस्तो,
मन भित्रका चाहाना यो बुझिदिए हुन्थ्यो कस्तो...!!
निष्टूरी यो तिमी होइन गुनासो नि मेरो छैन,
माया आफै बैरी भयो अन्तिम श्वास पनि गयो....!!
अन्तिम श्वास पनि गयो....!!!
-Ram
पछेउरीको छेवैले
रातो त्यो पछेउरीको छेवैले,
पुछ्दैछौ कि भिजेका ति परेलीहरु,
सम्हालेर राखिदेउ ति थोपाहरु,
खुशी बनाई फर्काईदिउंला बाचा भो बरु,
सम्झनाको गहिराईमा,
डुबाईछ्यौ कि लिएर मायाका ति यादहरु,
धैर्य गरि पर्खेर त्यही बाटो हेरि,
बस्नु सानु म आउछु फर्कि फेरि,
मखमली त्यो चोलीको टुनैमा,
बाँधिराख्याछौ कि मनैमा लिई आशाहरु,
सपनीमा आउँला नगर्नु मन भारी,
राख्नु मन भित्रको, सानु दुबै ढोका उघारी,
रातो त्यो पछेउरीको छेवैले,
पुछ्दैछौ कि भिजेका ति परेलीहरु,
-राम
( मुटुभरीको माया मेरी हजुरलाइ)
पुछ्दैछौ कि भिजेका ति परेलीहरु,
सम्हालेर राखिदेउ ति थोपाहरु,
खुशी बनाई फर्काईदिउंला बाचा भो बरु,
सम्झनाको गहिराईमा,
डुबाईछ्यौ कि लिएर मायाका ति यादहरु,
धैर्य गरि पर्खेर त्यही बाटो हेरि,
बस्नु सानु म आउछु फर्कि फेरि,
मखमली त्यो चोलीको टुनैमा,
बाँधिराख्याछौ कि मनैमा लिई आशाहरु,
सपनीमा आउँला नगर्नु मन भारी,
राख्नु मन भित्रको, सानु दुबै ढोका उघारी,
रातो त्यो पछेउरीको छेवैले,
पुछ्दैछौ कि भिजेका ति परेलीहरु,
-राम
( मुटुभरीको माया मेरी हजुरलाइ)
since u feel like i am gone
Since u feel like I am gone,
Yeah somewhere it’s still hidden,
But I am always here in front of you,
Waiting for you, nights and days all alone,
I always did love you, do and will be,
No matter even if you don’t care,
Just open your arm and call me,
I will be always standing for you there,
The feelings never can be hiding,
Nor the expression can be ignored,
My heart keeps crying all the time,
Ever since I came to know, u r bored,
I do and it always says that,
Every heart beats says I love you,
But can’t force u to say the same,
That I could never ever do,
You never missed your chance,
But yes, paused it for a while,
Yeah somewhere it’s still hidden,
Since u feel like I am gone,
You are always with me,
I have pictured you in my heart,
Things may change frequently,
But you will never be apart,
Since u feel like I am gone,
Yeah somewhere it’s still hidden,
But I am always here in front of you,
Waiting for you, all night and day alone,
-Ram
(don't feel like I am gone... I am still with you, forever)
Yeah somewhere it’s still hidden,
But I am always here in front of you,
Waiting for you, nights and days all alone,
I always did love you, do and will be,
No matter even if you don’t care,
Just open your arm and call me,
I will be always standing for you there,
The feelings never can be hiding,
Nor the expression can be ignored,
My heart keeps crying all the time,
Ever since I came to know, u r bored,
I do and it always says that,
Every heart beats says I love you,
But can’t force u to say the same,
That I could never ever do,
You never missed your chance,
But yes, paused it for a while,
Yeah somewhere it’s still hidden,
Since u feel like I am gone,
You are always with me,
I have pictured you in my heart,
Things may change frequently,
But you will never be apart,
Since u feel like I am gone,
Yeah somewhere it’s still hidden,
But I am always here in front of you,
Waiting for you, all night and day alone,
-Ram
(don't feel like I am gone... I am still with you, forever)
सत्ते सत्ते
तिम्रो आँखा भन्दा अरु,
डुब्ने कुनै ताल छैन,
त्यो केशको रेशा झैं अरु,
चञ्चल कुनै छाल छैन,
तान्यो मलाई तिम्रो मायाले,
त्यही गतिमा म डौडिदैछु,
नयन भित्र डुबि सकें,
त्यही तालमा म पौडिदैछु,
तिम्रो हेराईमा नशा छ कि,
नजिकिदैछु दिनप्रतिदिन,
टाढा छोड्न सक्दिन म,
तिमीलाई यि आँखाबाट एकक्षण,
सपनी पो हो कि कतै,
हुन्छु कि म बेहोश मात्तिएर,
छल्किने हो कि कतै,
ब्युँझन्छु कि आत्तिएर,
नाँचिराछु जस्तो लाग्छ,
जिन्दगीको तरंगमा,
आयौ तिमी मेरो लागि,
खुशी बनि हर रंगमा,
तिम्रो मुस्कान भन्दा मिठो,
अरु कुनै मदिरा छैन,
तिम्रो न्यानो मायाको अगाडि,
यो बर्णन त केहि नि हैन,
सत्ते सत्ते
तिम्रो आँखा भन्दा अरु,
डुब्ने कुनै ताल छैन।
-Ram (for sumi)
डुब्ने कुनै ताल छैन,
त्यो केशको रेशा झैं अरु,
चञ्चल कुनै छाल छैन,
तान्यो मलाई तिम्रो मायाले,
त्यही गतिमा म डौडिदैछु,
नयन भित्र डुबि सकें,
त्यही तालमा म पौडिदैछु,
तिम्रो हेराईमा नशा छ कि,
नजिकिदैछु दिनप्रतिदिन,
टाढा छोड्न सक्दिन म,
तिमीलाई यि आँखाबाट एकक्षण,
सपनी पो हो कि कतै,
हुन्छु कि म बेहोश मात्तिएर,
छल्किने हो कि कतै,
ब्युँझन्छु कि आत्तिएर,
नाँचिराछु जस्तो लाग्छ,
जिन्दगीको तरंगमा,
आयौ तिमी मेरो लागि,
खुशी बनि हर रंगमा,
तिम्रो मुस्कान भन्दा मिठो,
अरु कुनै मदिरा छैन,
तिम्रो न्यानो मायाको अगाडि,
यो बर्णन त केहि नि हैन,
सत्ते सत्ते
तिम्रो आँखा भन्दा अरु,
डुब्ने कुनै ताल छैन।
-Ram (for sumi)
रोकिने यो समय हैन...
सम्झन लाई मुटु भित्र,
कुनै ठाऊ बाकी छैन...!!
अरु लाई नै राखी सके,
तिमी यो दिल को भाका हैन..!!
आखा भरि सजाऊनलाई,
सपनीमा आऊनु पनि त पर्यो...!!
गीत बनाई गाऊनलाई,
शब्द हरु पाउन पनि त पर्यो...!!
हासी राख्न झुमी राख्न,
मलाई काहा फुर्सद छ र...!!
गुरास फुल्ने पाखा हरुमा,
गुलाफ फुले त के भो र...!!
याद तिम्रो आउन लाई,
कुनै त्यस्तो कारण छैन...!!
जाने लाई किन रोक्छौ?
रोकेर रोकिने यो समय हैन...!!
-Ram (based on imagination)
कुनै ठाऊ बाकी छैन...!!
अरु लाई नै राखी सके,
तिमी यो दिल को भाका हैन..!!
आखा भरि सजाऊनलाई,
सपनीमा आऊनु पनि त पर्यो...!!
गीत बनाई गाऊनलाई,
शब्द हरु पाउन पनि त पर्यो...!!
हासी राख्न झुमी राख्न,
मलाई काहा फुर्सद छ र...!!
गुरास फुल्ने पाखा हरुमा,
गुलाफ फुले त के भो र...!!
याद तिम्रो आउन लाई,
कुनै त्यस्तो कारण छैन...!!
जाने लाई किन रोक्छौ?
रोकेर रोकिने यो समय हैन...!!
-Ram (based on imagination)
Subscribe to:
Posts (Atom)